बूढानीलकण्ठले माग्यो अस्पताल निर्देशकदेखि सरसफाइकर्मीसम्म कर्मचारी

हिमाल प्रेस १२ माघ २०८० ८:३०
18
SHARES
बूढानीलकण्ठले माग्यो अस्पताल निर्देशकदेखि सरसफाइकर्मीसम्म कर्मचारी

काठमाडौँ-  बूढानीलकण्ठ नगरपालिकाले अस्पताल निर्देशकदेखि सरसफाइकर्मीसम्म कर्मचारी माग गरेको छ।

नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन र सरसफाइकर्मी पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको हो।

 १५ दिनभित्र योग्य उम्मेदवारले आवेदन दिनसक्ने नगरपालिकाकाे भनाइ छ।

प्रकाशित: १२ माघ २०८० ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =