कति पुग्यो साउदी अरेबियन रियालको मूल्य?

हिमाल प्रेस ५ माघ २०८० ७:३६
60
SHARES
कति पुग्यो साउदी अरेबियन रियालको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबार (माघ ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

त्यसैगरी एक युरोको खरिदमा १४४ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

कुन देशकाे मुद्राको मूल्य कति?

प्रकाशित: ५ माघ २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =