के कारण मृत भेटिइन् पेरुकी पोर्न स्टार?

हिमाल प्रेस २८ पुष २०८० ७:४५
58
SHARES
के कारण मृत भेटिइन् पेरुकी पोर्न स्टार?

पेरु- पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत्त भेटिएकी छन्। केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन्।

उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन्। थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन्।

थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन्।

८ महिनाअघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन्। एजेन्सी

प्रकाशित: २८ पुष २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =