रास्वपाको सचिवालय बैठक जारी

हिमाल प्रेस २४ पुष २०८० १५:०३
8
SHARES
रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ। सिंहदरबारमा मंगलबार दिउँसो २ बजेदेखि बैठक जारी रहेको महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए।

उनकाअनुसार बैठकमा दैनिक कार्यसञ्चालनसम्बन्धी निर्णय र समसायिक विषयहरू छलफल भइरहेको छ।

त्यसैगरी सचिवालय बैठकमा संगठन विस्तारको विषयमा पनि समीक्षात्मक छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेको थियो।

प्रकाशित: २४ पुष २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =