म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकले गुन्द्रुक बनाएका छन्।
विद्यालयमा घरायसी सिपको व्यवहारिक सिकाईअन्तर्गत विद्यार्थीले गुन्द्रुक बनाएका हुन्।
गुन्द्रुक विद्यालयका बालबालिकाको दिवा खाजामा तरकारी बनाउन उपयोग गर्ने गरिएको छ।
तस्बिर : रासस
प्रकाशित: २० पुष २०८० ९:४८
प्रतिक्रिया