काठमाडौँ- सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो।
प्रकाशित: १९ पुष २०८० १२:१०
प्रतिक्रिया