तोकिएको समयअगावै निर्माण सम्पन्न गर्ने समितिलाई वडाको सम्मान

हिमाल प्रेस १७ पुष २०८० १५:३३
386
SHARES
तोकिएको समयअगावै निर्माण सम्पन्न गर्ने समितिलाई वडाको सम्मान

गोरखा-  शहीद लखन गाउँपालिका-७ नम्बर वडाले समयअगावै भवन निर्माण र ढल व्यवस्थापन गर्ने उपभोक्ता समितिलाई सम्मान गरेको छ।  वडाले मंगलबार एक कार्यक्रम गर्दै आरुश्वाँरा सामुदायिक भवन निर्माण उपभोत्ता समिति र पहिरो खोला ढल व्यवस्थापन समितिलाई सम्मान गरेको हो।

वडालले समयअगावै निर्धारित योजनाको काम सकेकाले सम्मान गरिएको जनाएको छ। त्यस्तै वडाले बुङ्कोटभित्र सञ्चालन भइरहेका योजना तथा कार्यक्रमको पनि समीक्षा गरेको छ।

प्रकाशित: १७ पुष २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =