काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। सीआईबीले आज पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो। व्यक्ति बेपत्ता तथा बलात्कारलगायतको आरोपमा मंगलबार हात्तीगौँडाबाट पक्राउ परेका बम्जनलाई प्रहरीले हत्कडीसहित सार्वजनिक गरेको छ।





प्रकाशित: २५ पुष २०८० १४:२६ | Wednesday, January 10, 2024
प्रतिक्रिया




