रियलमीको सी ५१ र सी ५३ मा छुट

हिमाल प्रेस १५ माघ २०८० १९:३८ | Monday, January 29, 2024
रियलमीको सी ५१ र सी ५३ मा छुट

काठमाडौँ- रियलमीको दुईवटा स्मार्टफोन मोडलहरू रियलमी सी ५१ र रियलमी सी ५३ मा छुट घोषणा गरिएको छ।

पहिले १४ हजार ९९९ मा उपलब्ध सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा पाइनेछ। पहिले १८ हजार ९९९ मा पाइरहेको सी ५३ अब १६ हजार ४९९ मा पाइनेछ।

प्रकाशित: १५ माघ २०८० १९:३८ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast