फ्रान्सेली अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि

हिमाल प्रेस १६ माघ २०८० १३:३१ | Tuesday, January 30, 2024
फ्रान्सेली अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि

पेरिस- फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ। तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो। रासस/एएफपी

प्रकाशित: १६ माघ २०८० १३:३१ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast