काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सूचीसहित सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १७५, कालो अंगुर २७५, केरा १३० रुपैयाँ दर्जन, अनार २७६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५५, लोकल सानो गोलभेँडा २५, लोकल बन्दा ३० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ ५० पैसामा कारोबार हुँदा स्थानीय काउली ४५ प्रतिकेजी कायम भएको छ।
सूची



प्रकाशित: १२ माघ २०८० ७:४८ | Friday, January 26, 2024
प्रतिक्रिया



