काठमाडौँ– सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन्।
न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन्। परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
प्रकाशित: ८ पुष २०८० १३:१७
प्रतिक्रिया