एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस ६ पुष २०८० १४:३९
एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको वार्षिक साधारण सभाले आव २०७९÷८० को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यसका साथै एनआईसी एशिया बैंक लिमिटेडको संस्थापकको तर्पmबाट दीपक ढकाल सञ्चालक पदमा निर्वाचित भएका छन्।

प्रकाशित: ६ पुष २०८० १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =