काठमाडौँमा बढ्यो चिसो, कति पुग्यो तापक्रम?

हिमाल प्रेस ५ पुष २०८० ८:३५
36
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति पुग्यो तापक्रम? प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ। बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

यो काठमाडौँमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

काठमाडौँमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ।

प्रकाशित: ५ पुष २०८० ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =