काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेकाे छ।
त्यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैया ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ।
राष्ट्र बैंककाे भनाइमा कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ।
प्रकाशित: २९ मंसिर २०८० ६:३४
प्रतिक्रिया