कञ्चनपुरमा आज राप्रपाको आमसभा

हिमाल प्रेस २८ मंसिर २०८० ८:२३
18
SHARES
कञ्चनपुरमा आज राप्रपाको आमसभा

काठमाडौँ- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज कञ्चनपुरमा आमसभा गर्दैछ।

भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारमा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको राप्रपा कञ्चनपुरले जनाएको छ।

आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २८ मंसिर २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =