![स्वास्थ्य सेवा विभागले गर्यो ४९ नर्सको बढुवा [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/2023/08/nursing-nurse.jpg)
काठमाडौँ- स्वास्थ्य सेवा विभागले ४९ नर्सको बढुवा गरेको छ। पाँचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो। स्तरवृद्धि निर्णयमा त्रुटी भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ।
सूची
प्रकाशित: २७ मंसिर २०८० १३:४३
प्रतिक्रिया