एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस २६ मंसिर २०८० ११:३०
10
SHARES
एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै छ। भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

खेल यूएईको आईसीसी एकेडेमी ओभल-२ मैदानमा जारी छ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु भएकाे हाे।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, यूएई र जापान समूह ‘बी’मा छन्।

प्रकाशित: २६ मंसिर २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =