१२ निर्माण कम्पनीलाई कारबाही (सूचीसहित)

हिमाल प्रेस २५ मंसिर २०८० ७:०४
6
SHARES
१२ निर्माण कम्पनीलाई कारबाही (सूचीसहित) फाइल तस्बिर

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई फेरि कालोसूचीमा राखेको छ।

एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन्।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ।

प्रकाशित: २५ मंसिर २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =