गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री

हिमाल प्रेस २० मंसिर २०८० ७:४३
26
SHARES
गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन्।

गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बुधबार बिहान अस्पताल पुगेका हुन् ।

अस्पतालमा स्वास्थ्य परीक्षणपछि श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: २० मंसिर २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =