नेपाल प्रहरीका २ हजार ९ सय ७८ हवलदारको सरुवा [कसको कहाँ सूचीसहित]

हिमाल प्रेस १७ मंसिर २०८० ९:०६
716
SHARES
नेपाल प्रहरीका २ हजार ९ सय ७८ हवलदारको सरुवा [कसको कहाँ सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा हवलदारको सरुवा गरेको छ।  प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार २ हजार ९ सय ७८ जना प्रहरी हवलदारको सरुवा गरिएको हो।

मंसिर महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा भनिएको छ।

सूची

प्रकाशित: १७ मंसिर २०८० ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =