काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा हवलदारको सरुवा गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार २ हजार ९ सय ७८ जना प्रहरी हवलदारको सरुवा गरिएको हो।
मंसिर महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा भनिएको छ।
सूची
प्रकाशित: १७ मंसिर २०८० ९:०६
प्रतिक्रिया