काठमाडौँ महानगरले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

हिमाल प्रेस १६ मंसिर २०८० ७:१६
काठमाडौँ महानगरले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित) काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।

गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो।

काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ।

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =