 
                             
                                            काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएकाे छ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान उनीहरूबीच भेटवार्ता भएकाे हाे।
उनीहरूबीचकाे भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
                            प्रकाशित: ३० मंसिर  २०८० १३:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 