काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार हरियो प्याजको अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ।
यस्तै तोरीको सागको ४०, गोलभेँडा ठूलो (नेपाली) को ७०, काउली स्थानीयको २०, मुला रातोको २५, टाटे सिमीको ५०, लौकाको ६०, जुनारको २५०, अदुवाको १६०, जुनारको २५० रुपैयाँ रहेको छ।
आज लोकल बन्दा ५५ रुपैयाँ, काउली १८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। अकबरे खुर्सानीको मूल्य न्यूनतम २५० रुपैयाँ र अधिकतम ३ सय रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो धनियाँ भने ५० देखि ७० रुपैयाँ प्रतिकिलोसम्म कारोबार भइरहेको समितिले जनाएको छ।
हेर्नुहोस् सूची



प्रकाशित: २२ मंसिर २०८० ९:०३ | Friday, December 8, 2023
प्रतिक्रिया



