काठमाडौँको लैनचौरस्थित एनसेलको कर्पोरेट भवन। तस्बिर : हिमालप्रेस
काठमाडौँ- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको दाबीसहित रिट परेको हो। एनसेलविरुद्ध बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।

प्रकाशित: २० मंसिर २०८० १८:०४
प्रतिक्रिया



