काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौँ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो।
प्रकाशित: २४ कार्तिक २०८० ६:४७
प्रतिक्रिया