कोशी : कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत

हिमाल प्रेस २० कार्तिक २०८० १८:५७
8
SHARES
कोशी : कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत

इटहरी- नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ। सोमबार (आज) प्रदेशसभा सचिवालयमा बसेको कांग्रेसको बैठकले नेता थापाको राजीनामा अस्वीकृत गरेको हो।

कांग्रेसका सांसद केदार कार्कीले एमालेको समर्थनमा गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री बनेपछि थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा अस्वीकृत भएको एक नेताले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =