भीजी फाउन्डेसनले भूकम्प प्रभावितलाई २१ लाख दिने

हिमाल प्रेस २० कार्तिक २०८० १६:१२
भीजी फाउन्डेसनले भूकम्प प्रभावितलाई २१ लाख दिने

काठमाडौँ– विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावितलाई २१ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ।

फाउन्डेसनले उक्त रकम प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्नेछ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =