नेपाल एसबिआई बैंक र बीजेएनबीच सम्झौता

हिमाल प्रेस २० कार्तिक २०८० ११:५८
नेपाल एसबिआई बैंक र बीजेएनबीच सम्झौता

काठमाडौँ– नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेनसोन एण्ड निकोल्सन नेपाल प्रालिबीच बैंकको चालु पुँजी आवश्यकताअन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र विक्रेताहरूका प्रतिनिधि बीजेएनका तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोषको हस्ताक्षर छ।

एसबीआई बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २० कार्तिक २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =