गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने

हिमाल प्रेस १९ कार्तिक २०८० १५:२०
4
SHARES
गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने

पोखरा- नेकपा एमाले गण्डकीका सांसदहरूले १ साताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएको छ। एमाले संसदीय दलले पत्रकार सम्मेलन गरेर १ साताको तलब उपलब्ध गराउने बताएको हो।

दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले २ लाख ७९ हजार रुपैयाँ सरकारी खातामा जम्मा गर्ने निर्णय गरिएको बताए। गण्डकीमा एमालेका २२ सांसद छन्।

प्रकाशित: १९ कार्तिक २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =