भूकम्पमा परी घाइते भएको उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ कार्तिक २०८० ६:३१
2
SHARE
भूकम्पमा परी घाइते भएको उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्‍यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।

प्रकाशित: १८ कार्तिक २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =