नेपाली सेनामा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

हिमाल प्रेस १७ कार्तिक २०८० ७:२९
8
SHARES
नेपाली सेनामा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

काठमाडौँ- नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: १७ कार्तिक २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =