महासमिति बैठकको तयारीका लागि कांग्रेसको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १३ मंसिर २०८० ७:०७
8
SHARES
महासमिति बैठकको तयारीका लागि कांग्रेसको पदाधिकारी बैठक बस्दै नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक दिउँसो १ बजे देउवा निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।

 

प्रकाशित: १३ मंसिर २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =