कीर्तिमानी मूल्यमा सुन

हिमाल प्रेस १२ मंसिर २०८० १२:००
4
SHARES
कीर्तिमानी मूल्यमा सुन

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ।

आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।

प्रकाशित: १२ मंसिर २०८० १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =