सरकारले गर्‍यो ७१ सहसचिवको सरुवा [सूचीसहित]

हिमाल प्रेस १० मंसिर २०८० १८:५०
38
SHARES
सरकारले गर्‍यो ७१ सहसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ- सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरूको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

कसको कहाँ सरुवा ?

स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा

राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय

काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा

महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालयमा

प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट गृह मन्त्रालयमा

हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेशमा

रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोगमा

प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालयमा

नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा

विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालयमा

ज्ञानप्रसाद ढकाल- सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा

ऋिषिराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट गण्डकी प्रदेशको लोकसेवामा

गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेशमा

तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेशमा

बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालयमा

किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालयमा

नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालयमा

पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोगमा

कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेशमा

रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्रमा

मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पतालमा

दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमा

प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेशमा

बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोगमा

ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालयमा

रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोगमा

नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालयमा

लक्ष्मीप्रसाद पौडेल- वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशीमा

मातृका भट्टराई- धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिकामा

उमेशकुमार ढकाल- आन्तरिक मामिला मन्त्रालय, मधेशबाट संघीय मामिला मन्त्रालयमा

नीता पोखरेल अर्याल- परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालयमा

अणप्रसाद न्यौपाने- प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालयमा

इमनारायण श्रेष्ठ- युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालयमा

लक्ष्मीप्रसाद भट्टराई- शिक्षा मन्त्रालय, मधेशबाट प्रदेश प्रमुखको कार्यालय, कोशीमा

जयराम अधिकारी- भाषा आयोगबाट शिक्षा मन्त्रालयमा

यदुचन्द्र घिमिरे- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेशमा

धीरेन्द्रकुमार प्रधान- वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमतीमा

होमनाथ पौडेल- सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा

पूर्वकुमार राई- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा

अमृत श्रेष्ठ- भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालयमा

माधवप्रसाद भट्टराई- सहरी विकास मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीमा

प्रेमदत्त भट्ट- भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालयमा

सुरतकुमार बम- खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिममा

प्रेरणा सेढाईँ भट्टराई- कृषि मन्त्रालयबाट कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकीमा

रामचन्द्र कँडेल- वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकीमा

विशाल घिमिरे- उद्योग मन्त्रालय, गण्डकीबाट पर्यटन मन्त्रालय, कोशीमा

सुशील वैद्य – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिममा

छविलाल रिजाल- गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमा

दिवस आचार्य- उद्योग मन्त्रालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा

कुमारप्रसाद दाहाल- युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था मन्त्रालयमा

शिवप्रसाद रेग्मी- भूमि व्यवस्था मन्त्रालयबाट युवा तथा खेलकुदमा

विपिन आचार्य- गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा

ढुण्डीप्रसाद निरौला- अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा

रवीन्द्र बोहरा- सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहरी विकास मन्त्रालयमा

रामचन्द्र दंगाल- सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा

रमेशकुमार केसी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा

भोला दाहाल- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा

उद्धवबहादुर घिमिरे – वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, मधेशमा

शैलेशकुमार दाहाल- कृषि तथा पशुपक्षी मन्त्रालयबाट शिक्षा मन्त्रालयमा

केशवप्रसाद दाहाल- शिक्षा मन्त्रालयबाट श्रम मन्त्रालय, मधेशमा

रुद्रप्रसाद अधिकारी- शिक्षा मन्त्रालयबाट शिक्षा मन्त्रालय, मधेशमा

प्रकाशित: १० मंसिर २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =