डलरको मूल्य स्थिर

हिमाल प्रेस १० मंसिर २०८० ६:२६
10
SHARES
डलरको मूल्य स्थिर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेको जनाएको हो। शनिबारकाे तुलनामा डलरकाे मूल्य स्थिर रहेकाे छ।

युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ।

यूएई दिराम एक खरिददर ३६ रुपैयाँ २४ पैसा र  बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =