![पोखरामा नेपाल-चीन फोटो प्रदर्शनी [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/11/nepalchina_photo_ex8.jpg)
पोखरा- फेवाताल किनारमा शनिबार नेपाल-चीन फोटो प्रदर्शनी गरिएको छ।
अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसन अवसरमा चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा नेपाल र चीनका कला, संस्कृति, पर्यटनस्थलका विभिन्न फोटो प्रदर्शनी गरिएको हो।
प्रदर्शनी अवलोकनमा विद्यार्थीको उल्लेख्य सहभागिता थियो।
प्रकाशित: ९ मंसिर २०८० २०:१३
प्रतिक्रिया