कतारका विदेशमन्त्री र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट

हिमाल प्रेस ८ मंसिर २०८० १८:२९
10
SHARES
कतारका विदेशमन्त्री र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। साथै उनीहरूबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो।

प्रकाशित: ८ मंसिर २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =