काठमाडौँ- विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँग साउथ अफ्रिकाले ब्याटिङ गरिररहेको छ।
कोलकातास्थित इडेन गार्डन मैदानमा टस जितेर साउथ अफ्रिकाले ब्याटिङ रोजेको हो। यस खेलको जित्ने टिमले आइतबार भारतसँग फाइनल खेल्नेछ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा भारतले न्यजिल्याण्डलाई ७० रनले हराउँदै फाइनल पुगिसकेको छ।
प्रकाशित: ३० कार्तिक २०८० १४:२४ | Thursday, November 16, 2023
प्रतिक्रिया





