राष्ट्रपति पौडेल फ्रान्स जाँदै

हिमाल प्रेस १७ कार्तिक २०८० १८:०८ | Friday, November 3, 2023
राष्ट्रपति पौडेल फ्रान्स जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान मन्त्रिपरिषद्ले स्विकृत प्रदान गरेको छ। पौडेल कात्तिक २२ गते सो तर्फ प्रस्थान गर्ने छन्। पेरिसको कार्यक्रम पछि पौडेल जर्मनी र इटाली जाने कार्यक्रम छ। उनी मंसीर १ गते स्वदेश फर्किने छन्।

पौडेलको भ्रमण्को स्वीकृत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। निर्णय भने शुक्रबार सार्वजनिक भएको हो।

झुटो विवरण पेस गर्ने दुई जनाको नारिकता बदर [मन्त्रिपरिषद्‌ निर्णयसहित]

प्रकाशित: १७ कार्तिक २०८० १८:०८ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast