 काठमाडौँ महानगरका प्रमुख बालेन शाह। फाइल तस्बिर
                             काठमाडौँ महानगरका प्रमुख बालेन शाह। फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन्।
उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ।’
                            प्रकाशित: १४ मंसिर  २०८० ९:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 