माओवादीले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट

हिमाल प्रेस ११ मंसिर २०८० १६:२८ | Monday, November 27, 2023
माओवादीले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्।

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८० १६:२८ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast