नेपाल प्रहरीका तीन एसपीको काज सरुवा [सूचनासहित]

हिमाल प्रेस १० मंसिर २०८० १५:३१ | Sunday, November 26, 2023
नेपाल प्रहरीका तीन एसपीको काज सरुवा [सूचनासहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका तीन जना उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबारको निर्णयअनुसार उनीहरूलाई काज सरुवा गरेको हो।

जसअनुसार रञ्जु सिग्देलको काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा, अनुपम शम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा र राजेन्द्रप्रसाद धमलालाई नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ।

 

प्रकाशित: १० मंसिर २०८० १५:३१ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast