तिहारको बिदामा पनि निगमका डिपो खुला रहने

हिमाल प्रेस २६ कार्तिक २०८० ८:०९ | Sunday, November 12, 2023
तिहारको बिदामा पनि निगमका डिपो खुला रहने

काठमाडौँ- नेपाल आयल निगमले तिहारको बिदामा पनि आफ्ना डिपो खुला राख्ने भएको छ। तिहारको बिदामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था नखलबलियोस् भन्ने उद्देश्यले निगमले डिपो खुला राख्ने भएको हो।

स्थानीय आवश्यकताको आधारमा निगमका ११ वटा डिपो तथा कार्यालयहरू तिहारको बिदामा समेत खुला रहने निगमको भनाइ छ।

प्रकाशित: २६ कार्तिक २०८० ८:०९ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast