गौरीघाटको छठ पूजामा राष्ट्रपति पौडेल [फोटो फिचर]

दिपेश श्रेष्ठ ३ मंसिर २०८० १६:४८ | Sunday, November 19, 2023
गौरीघाटको छठ पूजामा राष्ट्रपति पौडेल [फोटो फिचर]

काठमाडौँ-  आइतबार छठ पूजा गरी मनाइँदै छ। पूजाका लागि देशका विभिन्न ठाउँमा रहेका नदी, तलाउ, पोखरी तथा घाटलाई दुलही झैँ सझाइएको छ। यसरी नै काठमाडौँको गौरी घाट पनि सजिएको छ। चाडपर्वले नेपाली समाजलाई जोडेको भन्दै बिहान शुभकामना दिएका राष्ट्रपति पौडेल साँझ गौरी घाटस्थित छठ पूजा स्थल पुगेर विशेष पूजा पनि गरेका छन्। हेरौँ राष्ट्रपति पौडेल गौरीघाट पुग्दाको तस्बिर।

काठमाडौँका विभिन्न १३ वटा जलाशयमा छठ मनाइरहेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ।

प्रकाशित: ३ मंसिर २०८० १६:४८ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast