काठमाडौँ- आश्विन शुक्ल पूर्णिमा शनिबार नेपालमा खण्डग्रास चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे ग्रहण लागेको थियो। यसैगरी राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त भएको थियो। चन्द्रग्रहण नेपाल विभिन्न ठाउँबाट देखिएको थियो।
प्रकाशित: १२ कार्तिक २०८० ८:२२
प्रतिक्रिया