काठमाडौँ- दसैँ लागेपछि बजारमा किनमेल गर्नेको भीड बढेको छ। काठमाडौँ उपत्यकाको मुख्य बजारमध्ये भोटाहिटी, असन, इन्द्रचोक, मखन, न्युरोड क्षेत्रमा किनमेल गर्नेको भीड बढेको हो।
यी स्थानमा लत्ता-कपडा तथा दैनिक उपभोग्य वस्तुको किनमेलका लागि भीड लाग्ने गर्दछ।
प्रकाशित: २९ असोज २०८० १६:०९
प्रतिक्रिया