राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस २३ असोज २०८० ७:२२
2
SHARE
राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 

प्रकाशित: २३ असोज २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =