अस्ट्रेलियासँग भारत संकटमा, २ रनमै ३ आउट

हिमाल प्रेस २१ असोज २०८० १९:०६
24
SHARES
अस्ट्रेलियासँग भारत संकटमा, २ रनमै ३ आउट

काठमाडौँ- क्रिकेट विश्पकप २०२३ मा आइतबार भारत र अस्ट्रेलिया बीचको खेलमा भारत संकटमा देखिएको छ। २०० रनको लक्ष्य पछ्याएको भारतले २ रनमै ३ विकेट गुमाएपछि संकटमा देखिएको हो।

भारतका तीनै जना ब्याटरले रन बनाउन सकेनन्। कप्तान रोहित शर्मा ६ बल, इशन किशन १ बल र श्रेयस अयरले ३ बल खेले पनि कसैले पनि रन बनाउन सकेनन्। अहिले भारतले ३ ओभरमा ५ रन बनाएको छ। विराट कोहली ३ रन र केएल राहुल शून्य रन बनाएर खेलिरहेका छन्।

क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा भारतसामु २०० रनको टार्गेट

प्रकाशित: २१ असोज २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast